Info about me, Interviews, People's Songs Nepal

रातो लालटिनबाट रि-पोस्ट: गीतहरु क्रान्तिकारी भएपछि भावना पार्टीगत हुँदैन

गीतहरु क्रान्तिकारी भएपछि भावना पार्टीगत हुँदैन Interview for Rato Laltin with Prakash Thapa Magar Originally posted on January 22, 2019 आना स्टर (पिएच.डी.), अमेरिकी सङ्गीत अन्वेषक ।२०५७ सालमा अमेरिकी विद्यार्थीहरुको एउटा टोली नेपाल आयो । त्यो टोलीलाई नेपाली भाषाका साथै अन्य विषयहरु पनि सिकाइयो । चार महिनाजति नेपालमा बसेको उक्त टोलीमा थिइन्, आना मारिया स्टर । उक्त टोलीले… Continue reading रातो लालटिनबाट रि-पोस्ट: गीतहरु क्रान्तिकारी भएपछि भावना पार्टीगत हुँदैन

Info about me

नेपाली पत्रकारहरू कृपया पहिले यहि हेर्नुहोला

मैले लोक संस्कृति पत्रिकालाई दिएको अन्तरवार्ता १) तपाँईले नेपाली भाषा कसरी सिक्नु भयो? सान २००० (२०५७) मा, अमेरिकन विद्यार्थीहरू नेपालमा पढ्ने कार्यक्रममा आएँ। त्यस कार्यक्रममा हामीलाई दिनको ४ घन्ता नेपाली सिकायो, साथमा नेपालको अन्य विषयहरू। अनि अन्तिममा एक महिनाको अनुसन्धान गर्नु पर्यो, र मैले शास्त्रिया संगीतको बारेमा अनुसन्धान गरेँ। यो ४ महिनाको बसाईमा मैले धेरै… Continue reading नेपाली पत्रकारहरू कृपया पहिले यहि हेर्नुहोला